Posted by: Birkhe_Maila April 14, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
आहा!!! स्याने! साँचै थकाई नै हरायो गाँठे! कस्तो मिठो गित सुनाको :) भारि बिसाउँ आयो नि चौतारी मन बिसाउने काँ होला दौँतरी आरुघारिमा, आउ बस मायालु दिलको बारिमा थकाइ मार्ने भेटियो दौँतरि मन बिसाउने आइपुग्यो चौतारी आरुघारिमा, आउ बस मायालु दिलको बारिमा कहाँ पर्यो मायाको घर हाम्रो घर त रुम्जाटार बजार आरुघारिमा, आउ बस मायालु दिलको बारिमा घर त हाम्रो काठमाण्डु शहर रहर लाग्छ घुम्नलाई गाउँघर आरुघारिमा, आउ बस मायालु दिलको बारिमा हेर्दा माया चिटिक्कै रैछौ नि घरजम तिम्रो छ छैन भाको नि आरुघारिमा, आउ बस मायालु दिलको बारिमा घरजम अझै छैन नि भाको ढुकि बसेँ मायाको दोबाटो आरुघारिमा, आउ बस मायालु दिलको बारिमा
Read Full Discussion Thread for this article