Posted by: Dada_Giri April 14, 2006
Naya Barsha Behaal Cha...jira
Login in to Rate this Post:     0       ?        
सक्नेले खाए, खानेले सके अनि, (नसक्ने जति गनतन्त्र गनतन्त्र भुनेर गनगन र लौतन्त्र लौतन्त्र भुनेर लौ लौ गर्दै पालो कुर्दैछन्।) मलाई जिराजीले भुनेको यो "अनलाइन डेमोक्रेसी" भन्ने व्यगांत्मक शब्द साह्रै मुन प-या छ है। मौका पर्दाखेरि मेरै ओरिजिनल शब्द हो केटा हो भन्दिन बेर छैन, अर्कै ठाममा त। रे क्या!
Read Full Discussion Thread for this article