Posted by: Birkhe_Maila April 13, 2006
***2063***
Login in to Rate this Post:     0       ?        
लु मेरो तर्फबाट पनि सबैलाई नयाँ बर्ष २०६३ को शुभकामना छ! दुई छाक खाएर सबै नेपालीले शान्ति संग बस्न पाउन! अलि हाँसो गर्ने पाराको शुभकामना- यसपाली फलोस फुलोस पोहोर जस्तो कुहिएर नझरोस यसपालि फूल मौलाए जस्तो मौलाऊनु कुकुर बौलाए जस्तो नबउलाऊनु -बिर्खे माईला :)
Read Full Discussion Thread for this article