Posted by: Mr. Lonely April 13, 2006
Login in to Rate this Post:
0
?
स्वीकार्नुहोस् मेरो तर्फबाट, नयाँ बर्ष २०६३ को हार्दिक मंगलमय शुभकामना|
उत्साह उमङ्ग छाइरहोस्,
नयाँ बर्षले
आपसी प्रेम, सद्भाव र माया बढाइरहोस् ||