Posted by: pundit April 13, 2006
Naya Barsha Behaal Cha...jira
Login in to Rate this Post:     0       ?        
हो ! न सुर छ न ताल छ एहां त नयांबर्षको मात्र हैन गुरु, आफ्नो नि बेहाल छ ॥ बिहान उठ्ने बित्तिकै दर्शन पाइने कि चर्पिको प्वाल छ कि त कामको चपेटामा परेको यो मेरो संसार छ ॥१॥ तर जे भे नि, तर जे भे नि, मैले त सुनेको साथि मौसममा बहार छ, सरप्राइज उपहार छ ॥ अरु को त के हुनु यार, जिरा दाइकै मालामाल छ जिरा दाइकै मालामाल छ ॥२॥‍ २०६३ नवबर्षको हार्दिक शुभकामना !!!!! पण्डित
Read Full Discussion Thread for this article