Posted by: uptowngal April 13, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
नेप्ची त्यस्तो ढुङ्गा ले हान्ने कुरा नगर । ति सिपही हरु नि हाम्राइ नेपाली दाजु भाई हरु त हुन नि । ढुङ्गा ले हान्ने भय त्यो ज्ञाने चोर लाई हान्न टाउको फुत्त्ने गरी । तर सिपाही दाई हरु लाई चै नहान्नु नि । तपाईं लाई बिनम्र अनुरोद छ ।
Read Full Discussion Thread for this article