Posted by: thopa April 13, 2006
ज्ञानेन्द्र अथवा खगेन्द्र ????
Login in to Rate this Post:     0       ?        
ज्ञानेन्द्र अथवा खगेन्द्र हामी केही साथी हरु हिजो G तानेर बसिराखेको थिउ, यस्तै यस्तैमा एक मित्रले भनेकी हैन नेपालको राजाको नाम के रे ज्ञानेन्द्र कि खगेन्द्र के हो रे ? उ नेपाली केटा हो , राजाको नाम नै भुल्यो मेरो मित्रले अब साथीहरु तपाईंहरुको यसमा के धारणा छ ?
Read Full Discussion Thread for this article