Posted by: nepesahila April 12, 2006
Naya Barsha Behaal Cha...jira
Login in to Rate this Post:     0       ?        
जिराको कबिता राम्रो लाग्यो है। राम्रो काम गर्नेलाइ गाल छ चोरि ठगि गर्नेलाइ धमाल छ चाकडिबाज र पुछ्छर केलाउनेको त कुरै छाडौ, तिनको त जुनै ब्यबस्था आएनि मालामाल छ त्यसैले त यो नयाबर्ष बेहाल छ।
Read Full Discussion Thread for this article