Posted by: Yahoooooo April 12, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
जरै देखि पढ्दै आउँदा यो चाइ रमाईलै लगो आन्दोलन ता यता पनि चर्केछ क्या हो लठि चार्ज हो ला है फेरि याहा ता चौतारो पनि बनाउने हल्ला गर्दै रचन् जे होस् गाउतिर हराउदै गएको चौतारो येता तिर देख्न पाइयो सबैलाई नमस्कार भन्नु परो अब हाम्रा तिर ओ ठागु सबन मु वा भन्चन् क्यारे
Read Full Discussion Thread for this article