Posted by: Dada_Giri April 12, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
>दादा अर्को चौतारी खोल्ने बेलामा म नै खोल्छु है यसपाली पनि? अब बिगार्दिन के। अनि त्यसपछि अरुलाइ पालो दिउँला नि। तथास्तु! अहिलेदेखि नै बनाएर देखाउनुस् न। बिर्खेले सम्पादन गरिदिन्छन् नि।
Read Full Discussion Thread for this article