Posted by: Dada_Giri April 12, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
हाम्रो गाउँघरको सानोतिनो पुरानो "बजार"लाई हट्टिया भनिन्छ। यो खास नेवारी भाषाबाट आगन्तुक नेपाली शब्द हो। नेवारहरुको बाक्लो बस्ति भएका सानातिना बजारहुरलाई हट्टिया भन्ने गरेको धेरै ठाउँमा देखेको छु।
Read Full Discussion Thread for this article