Posted by: gaalab April 12, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
टाउन का केटीहरु समेत चौतारीमा आएर मुर्दावाद लाएपछि नआई सुख लोकतन्त्र? गणतन्त्रै आउन सक्छ। पुलिस आएर गोली हाने, सबै सँगै मरौंला। कि कसो मित्र हो? यस्तो दमन त कहिले पनि देखिएको थिएन। ०४६ सालको आन्दोलन देख्ने साथीहरुले केही प्रकाशमा पारिदिन सक्नु हुन्थ्यो कि? ०४६ साले आन्दोलन र यो आन्दोलनमा जनताको सहभागितामा के फरक छ? अथवा के समान छ? के गर्नू ०४६ सालमा त आफू १० वर्षे फुच्चे, त्यही माथि नि बोर्डिङ्को छात्रबासमा कैद। केही थाहा भएन।
Read Full Discussion Thread for this article