Posted by: redstone April 11, 2006
Login in to Rate this Post:
0
?
भाउते काजी, डाउनलोड गर्दै छु । मेरो website भैसकेको छैन्, अहिले मेरो स्कुल कोइ website ले टाइम खाएको छ अनि अब छिट्टै domain लेर वेबसाईट बनाउने तर्खर गर्नु छ । सर्भर को काम पनि हुँदै छ ।
प्यारि स्याउ, thanks for your help too :P
i can't wait till i get the files.
but coz of the all the project, i might have to push the date a little back! ill try not to, but lets see what happens.