Posted by: Pretty April 11, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
ल चौतारीमा आन्दोलन शुरु भएकोले सबैलाई पानी खुवाउदै छु म । बिच बिचमा नारा पनि घन्काउँदै, मास्टर्नी दिदीको पछाडी पछाडी। हुन त म आन्दोलनकारी त पक्कै होइन, समाज सेवी भनौ न अब। उता स्यान्कान्छासँग गाना पनि गाइयो, रमाइलो भयो।
Read Full Discussion Thread for this article