Posted by: Dada_Giri April 11, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
स्यान्कान्छा: क्याम्पसभित्र छिर्दो रेछ। बजाइदिन्छु यही इटाले, अनि खान्। लाहुरेदाइ: अय अय दुख्यो नि।(साले ज्ञाने पख! गणतन्त्रमात्र आओस् न मैले जान्या छु, तँलाई।) पछाडि बिर्खे: धुत् बढि गर्नु हुँदैन स्यान्कान्छा। (हात पछाडि तान्दै।) प्रहरी पनि हाम्रै दाजुभाइ हुन्। - http://www.hknepal.com/blog/?p=41
Read Full Discussion Thread for this article