Posted by: Dada_Giri April 10, 2006
Login in to Rate this Post:
0
?
>कहाँलेख्नु कबिता , कँहा हुनु क्रान्तिकारी
दिनभर घरमा बसि २ थाल भात हसुरी ।।
भए बाजे पण्डित, पढे - घुँडा धसी, धसी
भइन् बज्यै पण्डितनी, घरै बसी बसी !