Posted by: miss_ me April 10, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
ए!! कुकुर!! पुलिस आर्मि!! आउनेछ हाम्रो पाली छोदिदेउ जुठोभात लोभि चित्त त्यागी अति भयो अचाक्लि , त्यो ब्वासो छ जाली एक दिन तिम्रो पनि हुनेछ रित्तो थाली त्सैले, आऊ मिली देश बचाऊँ रातो झण्डा बोकी बुट अनि लाठिलाई ब्वासो तिरै फ्याकी
Read Full Discussion Thread for this article