Posted by: Benami April 10, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
सिरे, भौते, साइला, कान्छा खै कता गएचन् बल्ल पो थाहा भयो सबै आन्दोलनमा लाएचन् सबै आन्दोलन मा गएपछि चौतारीमा पनि लठी चार्ज मास्टर्नि दिदिको टाउको फुट्यो सबैजना भागाभाग आन्दोलन लाइ उचाइमा पुर्याउनुछ गणतन्त्र ल्याउनुछ बुढो पुरानो शाहीतन्त्र जरै देखि फाल्नुछ गाउँ गाउँ बाट सबै उठौँ कुटो कोदालो बोकेर नारा लाउदै सहर पसौँ गणतन्त्र जिन्दाबाद भनेर मस्टर्नि दिदि , प्रीति लगायत ले आन्दोलन को नेतृत्व गरेका छन् है लौ म भट्याउछु सबै जनाले नारा लाउनु ज्ञाने छोरा मुर्दाबाद !!!!!!!!! गणतन्त्र जिन्दाबाद !!!!!!!!
Read Full Discussion Thread for this article