Posted by: sano_kanchha April 9, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
सबै मिलेर पुरा गरौ। मैले आज सुरुवात गरे चौपारि बाट , गणतन्त्र नेपाल को गणतन्त्र चौपारि गाँउ गाँउ बाट उठ , बस्ति बस्ति बाट उठ गाँउ गाँउ बाट उठ ,बस्ति बस्ति बाट उठ गाँउ गाँउ बाट उठ ,बस्ति बस्ति बाट उठ यो देश को मुहार फेर्न लाइ उठ यो देश को मुहार फेर्न लाइ उठ गाँउ गाँउ बाट उठ , बस्ति बस्ति बाट उठ गाँउ गाँउ बाट उठ , बस्ति बस्ति बाट उठ यो देश को मुहार फेर्न लाइ उठ यो देश को मुहार फेर्न लाइ उठ हात मा कलम हुने हरु कलम लिएर उठ बाजा बजाउन जान्ने हरु बाजा लिएर उठ हात मा कलम हुने हरु कलम लिएर उठ बाजा बजाउन जान्ने हरु बाजा लिएर उठ गाँउ गाँउ बाट उठ , बस्ति बस्ति बाट उठ गाँउ गाँउ बाट उठ , बस्ति बस्ति बाट उठ यो देश को मुहार फेर्न लाइ उठ यो देश को मुहार फेर्न लाइ उठ थप्दै जाम है गाम्ले हरु ...............
Read Full Discussion Thread for this article