Posted by: Arko April 8, 2006
Anybody Bupi Sherchan Fan
Login in to Rate this Post:     0       ?        
चियाको गिलासबाट सुर्य उदांउछ । रक्सिको गिलासबाट सुर्य अस्तांउछ । प्रत्येक इन्टरभिउको कोलमले मलाई जवान बनांउछ । इन्टरभिउको परिणाम सुनेर जिवन कखाको पसिनाझैं गन्हाउंछ
Read Full Discussion Thread for this article