Posted by: world_map April 8, 2006
Login in to Rate this Post:
0
?
गाम्लेहरू, नमस्ते है! अचेल मेरो फुर्सद नभएर चौतारीमा पस्न नि भ्याछैन, यस्सो चियाउँछु तर बोल्ने चैं ट्याम नै नहुने के! जे होस् रमाइलै भैरा' रैछ याँ, गाना नि बज्ने रैछ, फोटाहरू नि टाँस्या रैछ पैयूँको रूखको।
सान्कान्छालाइ स्वास्थ्य लाभको शुभकामना।
अनि हाजिरी नि गरिहालुम्
रोल नं ८ चित्रेऽऽऽऽऽऽऽऽऽऽऽ
हजूऽऽऽऽऽऽऽऽऽर मास्टर्नी दिदीऽऽऽऽऽऽऽऽऽ