Posted by: nepesahila April 8, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
सात दिन पछि साझामा आएको, चौतारीमा बसेर एक छिन गफ सफ सुनें। अनी यस्सो मुसुक्क हाँसम् न त, साथिहरुले अन्ततिर नी के के रमाईलो कुरो लेखेका होलान् भनेर हेरेको त, मुला झारे त कन्सिरीको रौं तात्नी कुरो पो गर्दै रहेछ यार त्यो मु*ी । अनि हात हालाहालै गर्नै सन्की चलेर आयो। अनि हाय' माईला के छ खबर, यस्सो दिमाग फ्रेस अर्न दायाँ बायाँ लागेको एक दुइ दिन यार। यो गालबेले के गीत गाका' हुन् कोनी, पैयुँ फुलको बोट रे? ह न, बाबरी फुलको बोट हैन र भनेको?
Read Full Discussion Thread for this article