Posted by: gaalab April 8, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
गौतमजी, आधा दशक ठ्याम्मै भो यो चिसो खा'र बस्या। युगेशदाइ परारदेखि अम्रिका भास्सिनुभा'छ। पोस्डक हो कि के जाति हो गर्न गा'रे। २-४ अगाडि म त्यतातिर जाँदा फोनमा गफ भा'थ्यो। सबै राम्रो छ रे। दाइभाउजू नै आराम, सकुसल। युगेशदाइसँग त हाम्रो दादालाई पनि भेटाइद्या छु नि। कि तपैं पनि बीए गर्न हाम्रो उत्तरीमित्रराष्ट्र तिर पुग्नु भा'थ्यो? बाफ्रे, साझामा सबै कुरा गर्न थालियो। अब त प्रष्टै चिनिने भइयो गाँठे। तिम्रो घर चाँचली, त्यहीं तल हैन र, तिम्लाई मैले चाँचली चिनेको छैन र, पैयूँ फूलको बोट, आयो ढल्काउँदै झमझम इष्टकोट।
Read Full Discussion Thread for this article