Posted by: gaalab April 8, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
गौतमजी - ठ्याक्कै तोहोकुनै परो। आउँदाजाँदा यतातिरको चौतारीमा गफ गरम्ला। बिर्खेजी - हजुर, भाग्यको खेलले लछार पछार गराउँदै यता ल्याइपुर्यायो। तपाईं चैं कतातिर नि? दादा - तिम्रो त जरो पला'छ हो ज्यानभरि। कोठाबाट बाहिर पनि निस्किने गर्ने गर्या छ र? १५ मिनेटमा पुगिने पोखरीथोक (इकेबुकुरो) पार्कसम्म जान त त्यस्तो कर गर्नु परो, अब नागोया!! जाने भए जाम्ला के छ र?
Read Full Discussion Thread for this article