Posted by: Dada_Giri April 8, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
मैना र चित्रेको अब परिसके जस्तो छ। मैना: सरसर अलि वर किन हुन्छौ झन पर नजाऊ माया यो दिल तोडी लाग्छ मनमा चोट् जहाँ जान्छौ जता जान्छौ छायाँ बनी पछ्याउने छु म त मर्छु तिमीसितै चट्! म त जिउँछु तिमीसितै चट्! सरसर आआऽऽऽआ आ आ! (चित्रे नेपथ्यमा: हा हाआ हाआ हाआ) केही पाउन, केही यहाँ गुमाउनु पर्छ रे, दुध दिने गाइको लात सहनु पर्छ रे! एऽऽऽ केही पाउन केही यहाँ गुमाउनु पर्छ रे, दुध दिने गाइको लात्ता सहनु पर्छ रे! मारे पनि काटे पनि राखे पनि फाले पनि मत जिउँछु तिमीसितै चट्! म त जिउँछु तिमीसितै चट्! रित्तीदिए संसारमा "माया" भन्ने शब्द मलाई यस्तो किन हुन्थ्यो मन सारै अलपत्र हेऽऽऽ रित्तीदिए संसारमा "माया" भन्ने शब्द मलाई यस्तो किन हुन्थ्यो मन सारै अलपत्र बुझिसकेँ सुकिसकेँ(?) १६ वर्षे यो जवानी म त भएँ तिम्रै नै चट् म त भएँ अलपत्र चट्! सरसर अलि वर किन हुन्छौ झन पर नजाऊ माया यो दिल तोडी लाग्छ मनमा चोट् जहाँ जान्छौ, जता जान्छौ छायाँ बनी पछ्याउने छु म त मर्छु तिमीसितै चट्! म त जिउँछु तिमीसितै चट्! म त मर्छु तिमीसितै चट्! म त जिउँछु तिमीसितै चट्! म त मर्छु तिमीसितै चट्! म त जिउँछु तिमीसितै चट्! ...
Read Full Discussion Thread for this article