Posted by: Birkhe_Maila April 8, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
हे हे हे एउडा अर्को गिद हाम्रो भाउते किन पुन्टे दाईको सालिओ पछि लाओ भनेको त कुरो एस्तो रेछ गाँठे! पुन्टे दाईको ब्या मा भाउते नि गाको रेछ अनि एस्तो भा रेछ- भौते- मध्यदिनमै सपनी देखियो जन्त आउँदा अप्सरा भेटियो दाईको ससुराली गाऊँ साली जति पछ्छ्याउँछन मैले कल्लाई माया लाउँ पुन्टे दाईको साली- विवाहको रमाईलो दिन भेना देखि मन थाम्न सकिन आउन ससुराली गाऊँ छान्दे हिँड्नु पर्दैन भेना मैलाई माया लाऊ भौते- किन पिर मान्छेउ र सानि छँदै छु नि म तिम्लाई लैजाने दाईको ससुराली गाऊँ साली जति पछ्छ्याउँछन मैले कल्लाई माया लाउँ पुन्टे दाईको साली- दिदी बैनि एउटै घर जाने भन बरु कैले हो लैजाने आउन ससुराली गाऊँ छान्दे हिँड्नु पर्दैन भेना मैलाई माया लाऊ भौते- तिम्ले भने जे पनि मान्छु नि जइले भन्छौ उइले नै लान्छु नि दाईको ससुराली गाऊँ साली जति पछ्छ्याउँछन मैले कल्लाई माया लाउँ पुन्टे दाईको साली- आजै जान्छु लोकन्ति भनेर संगै बस्छु बुहारि बनेर आउन ससुराली गाऊँ छान्दे हिँड्नु पर्दैन भेना मैलाई माया लाऊ
Read Full Discussion Thread for this article