Posted by: Birkhe_Maila April 7, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
कता गएचन फेरि गाम्लेहरु? चित्रे- हाSSS सपनिमा मायाले जिस्किँदा मायाले जिस्किँदा मिठो बास आउँछ नि बिउँझिँदा तोरि फूलको पात अन्तै मन भुल्यो कि मायाको गर्नै छाड्यौ बात मैना- हाSSS अधुरो मन गुजार्नु पर्ने गुजार्नु पर्ने सपनीमा देखेर के गर्ने तोरि फूलको पात अन्तै मन भुल्यो कि मायाको गर्नै छाड्यौ बात चित्रे- हाSSS चाहन्छु म मायालाई अति मायालाई अति मेलापातमा लाएको पिरती तोरि फूलको पात अन्तै मन भु्यो कि मायाको गर्नै छाड्यौ बात
Read Full Discussion Thread for this article