Posted by: Bhaute April 7, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
मास्टरनी नानी पनि भो ! हाम्लाई पनि त्यस्तै नमस्कार गरेको हो कि के हो ? :P :-) :D त्यसै हो भने त मैले नमस्ते फर्काइन हजुरलाई। :-) बिर्खे-जिम्माल कता हो आजकाल, देख-भेट छैन नि। जिम्माल्नी आरामै ? :-)
Read Full Discussion Thread for this article