Posted by: Dada_Giri April 7, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
>एउटा राम्रो गीत चौतारी चिन्दा नै राख्न भन्नु परो। शुरुमा राके पछि त जति खेर नि बज्छ नि। नाई! पेजैपिच्छे फरक गर्नुपर्छ नत्र त औडाहा हुन्छ। चौपारी भुनसि त लोकगीत नै बेश होला तर यो गीत पनि मिठो रेछ। मीठो भए देखुन अरु पनि चल्नर गरम् कि भून्या नि। तर स्यानुखान्छो गुल्टेछ, कसले राख्छ है।
Read Full Discussion Thread for this article