Posted by: Dada_Giri April 7, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
>ए चित्रे, "आउँछु" लाई "आम्छु" अनि "पाउछु"लाई "पाम्छु" त चले कै कुरा भो। चौतारी लाई चम्तारी त अति भो यार, हजम भएन। :p हा हा हा ! अब "दौँतरी"लाई "दम्तरी" भन्न भएसि "चौतारी"लाई "चम्तरी" भन्न नि हुन्च कि भुनेर होला नि, है चित्रे! झुक्केछ बरा! राखुम्, लु, बसुम्, मुलाई मुन लागो आदि सम्म त ठिकै हो हुँदा हुँदा हजुरले "भुनेर" "बुसेर" भुन्या बिर्सिनु भो? गौतमजी, मेरोमा नि आयो त्यो गीत। कसले राखेछ? चौतारीको वातावरण अनुसार दिनदिनै फेर्दिए सुनमा सुगन्ध हुन्थ्यो नि है। ल त नि १५ तारिक पैयुँका बोटमुनि बुसेर साके खाम् केरे। मिल्यो भुने आम्ला। मिल्नलाई क्यार्च क्यार्च।
Read Full Discussion Thread for this article