Posted by: Bhaute April 7, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
यता बाट नि त्यस्तै सुनिन्छ गोताएँ। त्यो सान्कान्छो घाँस दाउरा गर्न जँगल पस्यो कि गीत गाउँन सुरु अर्छ के। केटीहरु छन् कि भनेर होला नि। :-) त्यै सुनिएको हो। के का जगते ले गीत गाम्थ्यो र यहाँ चौतारीका वरी परी। :-)
Read Full Discussion Thread for this article