Posted by: Bhaute April 7, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
सान्कान्छा त मटर बाट लडेछन्। लु शिघ्र स्वास्थ्यलाभ अर है कान्छा। मेखे सक्रातीमा ज्याग्दीघाटको मेलामा धुम-धामले नाचेर रमाइलो गर्न पर्छ। शेखाम तिरका तरुनीहरुनि आउँदै छन के मेलामा। :-) ए चित्रे, "आउँछु" लाई "आम्छु" अनि "पाउछु"लाई "पाम्छु" त चले कै कुरा भो। चौतारी लाई चम्तारी त अति भो यार, हजम भएन। :p :-) -भउते
Read Full Discussion Thread for this article