Posted by: Bob Dai April 7, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
यस्ता पनि गाम्ले हुन्चन? झन चौतारीआँ सर्ने बेलाँ, यदी भांग धतुरो खार लड्या रैछु भने, उठार लैजानु है भनेर सपलाई बिन्ती गर्या त के मान्थे? हामी त मरे बाँचे नि कल्लाई के मतलब? सपका मतलब गर्ने मुन्छे छन्, हाउँरा पो कोइ छैनन्! बल्ल बल्ल लड्दै पड्दै आएँ यो नौलो चौतारीआँ! मास्टरनी नानी पनि हामी जस्तो "कालो अक्षर भुइँसी बराबर" लाई क मतलब राख्थिन ? रिसै उठेर आम्छ भनेको मुलाई त, साँच्ची!
Read Full Discussion Thread for this article