Posted by: Nepal ko chora April 7, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
आज शुक्रबार को दिन पनि कोइ छैन चौतरी मा त, सबै गाम्ले हरु कता तिर लागेछन् कुन्नि? म पो एक्लो परे यहा। अब यहा मेरो सानो चिटिक्क परेको मुटुको धेरै हल्लि खल्लि मच्चि राको छ। तेसैले आज दिन भरि सोचेर म यो निस्कर्स म पुगे कि जाबो मुटु त एउटै हुन्छ, त्यो पनि अरु लाइ दिये त फेरि म कसरी बच्नु नि? :( बरु फोक्सो अनि मृगौला २-२ ओटा हुन्छ, तेहि नै १-१ ओटा बेच्नु पर्ला जस्तो। पैसा कमाउनु पर्यो के अब त? लु कसैलाइ चाइएको छ भने भनुम है त... :P
Read Full Discussion Thread for this article