Posted by: Nepal ko chora April 7, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
फुत्रुक फुत्रुक गर्दै गरेको मुटु मेरो हो र ? मेरो सानो चिटिक्क परेको मुटु म म सङ नै छ त यहि। मलाइ त हेर्दै भर्भराउँदो, सँधै सधैँ हेरिरहुम जस्तो त्यो च्यान्टे मुटु त भाउते गुरु कै जस्तो पो लाग्यो त.. :)
Read Full Discussion Thread for this article