Posted by: Pretty April 7, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
ठुल्नानी को कति राम्रो फोटो लिएको गुमानेले। हन ए मामा के भनेको त्यस्तो हाम्रो माया कम लाग्छ रे? म हजुर आमालाइ भनिदिन्छु है, कान समाउनु हुन्छ अनि था होला। कि पुन्टु दाले जस्तै झुक्काएको हो नेप्चेलाइ? त्यसो हो भने चाहिं त ठिकै छ। :) बिचरो नेप्चेलाइ सबैले गर्नु गरे, चौतारीमा आउनै छोडेको जस्तो छ। नरिसाउन नेप्चे, तिम्रो चिटिक्क परेको सानो मनलाइ लिएर आउ चौतारी मा। ए दादालाइ कस्तो रौसी लागेछ। भाउजु नखोल्नुस् है ढोका। त्यस्तो पनि धोकेर आउने हो त?
Read Full Discussion Thread for this article