Posted by: Bhaute April 6, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
हिजो पुन्टे-दाई सँग भेट भा'को। "नमस्ते पुन्टेदाइ" भनेको त हनाआ राँगोले जस्तो हेर्छन के रे। अन्त्याँसी "साली राख्नि नै हो भने मेरा खुट्टाँ ढोउ अर्नु पर्छ भउते बज्जे, म साडु-दाइ भएसि" भन्दै धङ्धङाउदै खाल्टे तिर झरे। लु मास्टर्नी नानी, सम्झाइदिनु परो पुन्टेदाइलाई। :p हुन त १२ बर्खमा पत्थर त पउलिन्छ भन्छन, यी कसो नपउलेनान। :-)
Read Full Discussion Thread for this article