Posted by: Birkhe_Maila April 6, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
नेप्चेओ घैँटोमा बल्ल घाम लाओ अस्तो छ। खड्यन्त्र नै त अर्दैनन् पुन्टे दाईले अलि मुख छुच्चो मात्तै हो तिनको। तर सालिको कुरो आओ भुने चाइँ खडयन्त्रै अर्न पनि बेर लाम्दैनन् है। देखेओ, सुनेओ कुरो भन्देको मात्तै हो मुइले। बरु तेस्ता कुराटी कसरि जोगिने हो भाऊते संअ बुझ्नु ठिक होला तिम्रा गुरु जो परे राम्रै कुरा सिकाउलान।
Read Full Discussion Thread for this article