Posted by: Birkhe_Maila April 6, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
ए पुन्टे दाई कता हराका थेउ? भाउते जता तेतै लाएओ जस्तो मानिचु मुइले त। सालि जोगाम्न खोज्दा मुटुमा फालीले घोच्ला है दाजू होश अर। हे हे हे नेप्चेओ मुटुलाई माछापोखरिमा राख्ने कुरो भैरा रेछ! गजपको आएडिया पिरती र माष्टरनी नानी! चित्रे- आज र मैले घाँसै र काटेँ सुन माया खोलिको चिलाउने ए नौलो गामको नौलै छ भाका ए सुन माया कसरि मिलाम्ने छम छम नाचिदेऊ निउरेर हातमा रुमाल कानमा फूल सिउरेर
Read Full Discussion Thread for this article