Posted by: Bhaute April 5, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
बल्ल बल्ल मेरो काम्फुटर बाट निकालेको त spy यहा चौतारीमै आइपुगेछन्।:p नेप्चे, चिटिक्कको मुटु पनि सालको पातमा राखेर, दुनियालाई देखाउँदै, गाम गाम चहार्दै, अरु नै मुटु लिइसकेका मुन्छे हुन कि हैनन भनेर नचिनीकनै "लिन्छौ ?" भनेर सोध्दै हिड्ने हो त ? त्यस्तो राम्रो मुटु त आफ्नै मन मन्दिरमा अलिकति मात्र ढोका खोलेर सजाएर राख्नु पर्छ। अनि जव चिटिक्कको मुटु खोज्दै हिनेका मुन्छे ढोका बाट फुत्त छिर्छन, चपक्क ढोका थुन्नु पर्छ। :-) मैले पढा'को पाठ सबै बिर्स्यो ? लु एक फेर " ॐ भ्रु भ्रुवश्व: तत् सवितुम्......" भनेर सुनाउ त। बिर्सेको छ कि छैन, सुन्नुपरो। कि गुरुलाई आफ्नै पाठमा आफै फेल भा'को देखेर विश्वास लागेन ?:p :-) -भउते
Read Full Discussion Thread for this article