Posted by: Pretty April 5, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
त्यस्तो सानो चिटिक्क परेको मनलाइ किन नलिनु नेप्चे, अघिन त अलि डर लागी राथ्यो के मस्टर्नी दिदी संग। अहिले त वहाले नै लिए हुन्छ aquarium को शोभा बढ्छ भनेपछि लिनै पर्यो नि। :) ठुल्नानी के छ? बिर्खुको गीत राम्रो छ। अनि चित्रे र मामा उता आएर चौतारीमा चाहिं किन नाआएको हो कुन्नि?
Read Full Discussion Thread for this article