Posted by: miss_ me April 5, 2006
Login in to Rate this Post:
0
?
चिन्ता नगर नेप्चे प्रितिले मिलाउनु हुन्छ सब नाम । तर तिम्लाई ठिक्क पर्यो खुब हेड सरको मा गाको थियो नि :)
कहा भेटिएको फेरि ठ्याक्कै पर्या फोटो। मन पर्यो नाम ?? !!बेनामिजी
बरु "बिमे" कसतो हुन्थ्यो होला कुन्नि?
कोहि छैन मलाइ सहयोग गर्ने भुराभुरी टन्नै हुन थाले ।
अस्ति आइतेले पनि गालि गर्दै थियो। कता गएछ चित्रे पनि
बब दाइ मेरो नि नमस्ते है गाँजा खाउ मास्टरनि नानी चै नभन्नु होला क्यारे
बिर्खेजी छुटेको नाम पनि राख्दिनुस न