Posted by: Nepal ko chora April 5, 2006
Login in to Rate this Post:
0
?
बेनामी लाइ नाम चाइयो रे?
लु आज त म नै पन्डित बन्नु पर्ला जस्तो छ, न्वारन गराउने अधिकार जातैले देको आफु लाइ त।
:D
लु बेनामी को नाम चाइ "बेमानी" राखिदिए मैले त, अरु लाइ कस्तो लाग्यो कुन्नि।
:P