Posted by: Birkhe_Maila April 5, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
पिरतीजी, अनि त्यो गितका टुक्राहरु चाहिँ दादाले जस्तै निलो रंगमा लेख्दा मजाको देखिन्छ। त्यस्को लागि गित सुरु भएको ठाउँमा <फन्ट कलर="blue"> लेख्ने र गित सकिएपछि लेख्ने। (तर अंग्रेजीमा लेख्नु पर्छ नि, यहाँ अंग्रेजीमै लेख्दा निलो रंगमा आउने हुनाले नेपालिमा देखाएको) जस्तै- "यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ। रिटिङ् रिटिङ् नबजाऊ विनायो विनायोले मन मेरो मेरो छिनायो साहिँला दाइ आक्काका खोलापारि म मयाँ लाउँदिन वर्षा लायो भेट हुनै पाउँदिन साहिँला दाइ आक्काका ... ... उता माथ्लो कान्लाबाट कालो टोपी.." माथिको जस्तो लेख्नु पर्यो भने,.. ""यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ। " .. लाई त केहि गर्नु परेन साधारण रंग र फन्टमा छ। त्यसैले यो हरफ सकिना साथ .."रिटिङ् रिटिङ्" को अगाडि <फन्ट कलर="blue"> लेख्ने र गित सकिने बित्तिकै .. "आक्काका ... ... " पछि लेख्ने र अर्को गित नआए सम्म साधारण! यसै गरि गित भएको ठाउँमा यस्तो गर्दै जानुस र लेखाइ सकाउनोस अनि अन्त्यमा फोटो ब्राउज गरेर राख्नुस। :)
Read Full Discussion Thread for this article