Posted by: miss_ me April 5, 2006
Login in to Rate this Post:
0
?
प्रिति साजिलो छ। go to chautari
+add
subject मा Chautari XIII लेखिदिनु होला
अनि दादाले माथि लेखेको कुरा राखि दिनुस
तस्विर चाहि Browse मा गएर राख्नु पर्छ कि मैले त्यसै गर्या हो। improve केहि गर्न पर्दैन सब राम्रो छ मेरो बिचारमा । अरु हरुलाई केहि भन्नु पर्नेभए भनुम क्यारे!!
नभए बिर्खेजी हुनुहुन्छ नि त सल्लाहाकार :D
तपाईको नाम छ नि चौतारीमा हेर्नुस त तल दादाले लेखेको
-----
"यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ"------
आइतेजी मेरो नाम मैले आफै नै भनेकिछु चौतारी मा एकपटक :)