Posted by: Arko April 5, 2006
Login in to Rate this Post:
0
?
Can we add some those touching poems of Bhupi here? Here is one to start with.
नपिउ भन्नेहरु हो पिएरत हेर ।
पिउन झन गह्रो हुंदोरहेछ ।
मरेर शाहीद भएकाहरु हो जिएरत हेर ।
जिउन झन गाह्रो हुंदोरहेछ ।