Posted by: what more April 5, 2006
Nepali girls
Login in to Rate this Post:     0       ?        
उहिले '४६ सालमा काठमाडौंका मान्छेहरु जन-आन्दोलनमा त्यत्ती सहभागी नभएकाले पाटन र भक्तपुरका मानिसहरुले चुरा, पोते र सारी उपहार पठाएका थिए अरे । त्यसपछी चाँही आन्दोलन साँच्चै चर्केको थियो । तर त्यस्तो कार्वाही अत्यन्त sexist थियो नै, अहिलेको परिप्रेक्षमा त झनै पुरै outdated भएछ । धन्य पिकेका दिदी-बुईनीहरु । लोकतन्त्र - जिन्दावाद ! लोकतन्त्र - जिन्दावाद ! लोकतन्त्र - जिन्दावाद !
Read Full Discussion Thread for this article