Posted by: Bhaute April 3, 2006
Baburam Bhattarai was a Potential Chess Grandmaster
Login in to Rate this Post:     0       ?        
Lina, म पनि इन्जिनियर, मेरो नाम पनि "B" बाट आउँछ, "Bhaute"। :-) Talanted Engineer ! हम ! :@ नभएको भए यहाँ सम्म आउने नै थिइन कि ! त्यसैले स्व-घोषित "Talanted Engineer " :P तर म चैँ क्रन्तिकारी परिन। "प्रजातान्त्रिक" परेँ। :p तपाईँको निचोड यहीँ फइल भयो। :-) .........गफै त हो। Lali-Guras जी, यो बहस मा कता बाट मेरो "भाउते-कथा"ले स्थान पाएछ ! नाम लिनु भएछ, खुसुक्क धन्यवाद भन्न पसेको। :-) -भउते
Read Full Discussion Thread for this article