Posted by: shirish April 3, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
posted a wrong version. here is the right version जोडहरुको फल फलाक्ने होडमा सबैजाना योग निकाले निकालुन् बिजोडमा सबैजाना सरासर सिधाबाटो हिड्छु कसैगरि पर्खे पर्खुन् भाड्न मोडमा सबैजाना चिन्तन मननमा भबिष्य छ उज्यालो दुखे दुखुन् बर्तमानको बिछोडमा सबैजाना न सस्तो भएको छु न त लिलामी नै कबोले कबोलुन् करोडमा सबैजाना आधा भरेको भन्दा आधा खाली भन्छन् हांसे हांसुन् मेरो निचोडमा सबैजना
Read Full Discussion Thread for this article