Posted by: Dada_Giri April 3, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
कलकलाउँदो भेरीकलकालाउँदी भेरी! यी २ शब्दावलीमा मैले पछिल्लोमा भाषागत मीठास भेट्छु। हजुरबाले भान्सा गर्नुभो। बाबुले मामा खायो। यी दुबै कृयापदले थोते दाँतले चापाएर खाना खाने भन्ने कुरा जनाउन खोजेका हुन्। तरपनि छुट्टा छुट्टै प्रयोगले भाषागत मीठास दिन्छन्। यहाँ हजुरबाको उमेरमाथी खिल्ली उडाउन खोजिएको अवस्य हैन। अझ, फ्रेन्च भाषामा निर्जिव वस्तुमा पनि स्त्रिलिगीं या पुलिगीं कृयापदको प्रयोग हुन्छ। सायद पानि बग्छे, ढुगां गुल्टिन्छ भनिन्छ होला। यद्दपी यसलाई लिंगभेद भनिहाल्नु भन्दापनि भाषागत बिबिधता र मीठास भन्नु राम्रो होला।
Read Full Discussion Thread for this article